चितवन विशेष
माओवादी केन्द्र भरतपुर ११ को अध्यक्षमा प्रकाश देवकोटा
०

भरतपुर,२६ साउन ।
नेकपा (माओवादी केन्द्र) भरतपुर ११ को अध्यक्षमा पुनः प्रकाश देवकोटा चयन हुनुभएको छ । शनिवार सम्पन्न ११ औं अधिबेशनबाट देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा हरी भट्ट,सचिव रामप्रसाद पराजुली,कोषाध्यक्ष धन कुमारी थापा चयन हुनुभएको छ । माओवादी केन्द्रकी नेतृ तथा भरतपुर महानगर प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले २५ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























