Breaking News
नाग्दीखोला पहिरोः विपद् व्यवस्थापन सुस्त, पहिरो खसेको एक घण्टापछि पुग्यो लोडर
०

चितवन, साउन २३-
इच्छाकामना गाउँपालिका–४ नाग्दीखोलामा खसेको पहिरो पन्छाउन अझै करिब डेढ घण्टा लाग्ने भएको छ ।
आज बिहान ७ः४० बजे खसेको ढुंगासहितको पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–मलेखु खण्ड पूर्ण रुपमा अवरुद्ध छ ।
पहिरो खसेको एक घण्टापछि मात्रै लोडर पहिरो पन्छाउन पुगेको छ । विपद् व्यवस्थापनमा सडक विभागको ढिलासुस्तीका कारण समयमै पहिरो पन्छाउन नसकिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























