घटना -दुर्घटना
२५ मिनेटमा निभाइएको थियो दुर्घटनामा परेको विमानको आगो
०

काठमाडौँ, साउन ९-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना परेको सौर्य एअरलाइन्सको जहाजमा लागेको आगो नभाउन २५ मिनेट लागेको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यलयका अनुसार २५ मिनेटसम्ममा जहाजमा लागेको पूरै आगो निभाइएको हो। जहाज १९ जना सवार थिए। त्यसमध्ये क्याप्टेन एमआर शाक्यको अहिले केएमपीमा उपचार भइरहेको छ। दुर्घटनामा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ।
दुर्घटनास्थलबाट संकलित शव त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























