Breaking News

ओली नेतृत्वको सरकारलाई असफल हुने छुट छैनः महेश बर्तौला

Banner

काठमाडौँ, साउन ७-

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् ।

सोमबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले ओली नेतृत्वको सरकारले दुईतिहाइ बहुमतसहितको समर्थन पाएको बताए । तथापि, चुनौतीहरु आउन सक्ने बताए । चुनौतीहरुलाई चिरेर अगाडि बढ्न नेतृत्व सक्षम हुने उनले बताए ।

‘‘….यो सरकारलाई असफल हुने छुट छैन । त्यसकारणले सफल हुने गरी यो सरकार अगाडि बढ्नेछ । देशबासीले यही अपेक्षा गरेको छ’ बर्तौलाले भने । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>