समाचार

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

Banner

काठमाडौँ, साउन १-

राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा पोखरेलले दिनुभएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>