अर्थ
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ४६ हजार ९ सयमा कारोबार
०

काठमाडौँ, असार ३१-
नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला २ सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
योसँगै आज सुन प्रतितोला १ लाख ४६ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार र आइतबार प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँको उच्च मूल्य रेकर्ड बनेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























