देश/प्रदेश
घरको ढोकामा ताल्चा लगाउन पुगेकी कलाकार मनोजकी पूर्वपत्नी ढकाल प्रहरीको नियन्त्रणमा
०

काठमाडौं, असार २३-
हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी मीना ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । कलाकार गजुरेलको भक्तपुरको बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गजुरेल घर नभएको मौका छोपेर मीना बालकोट पुगेकी थिइन् । मीनाले घरमा ताल्चा लगाउन लागेको खबर स्थानीयले गरेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । ढकाल गजुरेलकी पूर्वपत्नी हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























