मनोरञ्जन
१० वर्षपछि अरूणिमाले अभिनयमा गरिन कमब्याक
०

काठमाडौं, असार २३-
चर्चित अभिनेत्री अरूणिमा लम्सालले कमब्याक गरेकी छिन्। अभिनेत्री लम्सालले १० वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन्। उनी वेब सिरिज घर बट इन अमेरिकाबाट अभिनयमा फर्किएकी हुन्।
यो सिरिजको अमेरिकामा नै छायांकन भइरहेको छ। वेब सिरिजलाई बिमलेश अधिकारीले निर्देशन गरिरहेका छन्। यसमा बिमलेश आफैले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन्।
सन् २०१५ देखि अमेरिकामा रहेकी अरूणिमाको पछिल्लो फिल्म पिपल हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























