राजनीति

प्रधानमन्त्री शीतलनिवासबाट फर्किए

Banner

काठमाडौं, असार १८-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवासबाट फर्किएका छन् । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटर फर्किएका हुन् ।

राष्ट्रपति पौडेलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ‘बिफ्रिङ’ गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

“राष्ट्रपतिलाई प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे ‘बिफ्रिङ’ गर्नु भएको थियो,” पोखरेलले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>