राजनीति

देउवाले बोलाए विपक्षी दलको बैठक

Banner

काठमाडौँ, असार १८-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक बोलाएका छन् । बैठक मंगलबार साँझ देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार कांगेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई छलफलका लागि बोलाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>