क्रिकेट

भारतलाई विश्वकप जिताउँदै विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

Banner

काठमाडौं,असार १६-

भारतीय ब्याटर एवं पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। शनिबार राति वेस्ट इन्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको विश्वकपको फाइनल खेललगत्तै उनले सो घोषणा गरेका हुन्।

कोहली प्लेयर अफ दी म्याच पनि घोषित भए। दक्षिण अफ्रिकाविरुद्धको खेल कोहलीले सर्वाधिक ७६ रनको योगदान दिए। कोहलीले टी–२० क्रिकेटमा भारतका लागि १ सय २५ वटा खेल खेद्यलै ४ हजार १ सय ८८ रन जोडेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>