घटना -दुर्घटना

डोटीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

Banner

डोटी,असार १५-

डोटीको सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनका निम्ति आवश्यक सामग्री पुर्‍याएर फर्कंदै गरेको से २ त १७६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सायल–४, डौडमा शनिबार भएको उक्त दुर्घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, झलारीका ४६ वर्षीय रामकृष्ण डगौराको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>