समाचार

लालिगुराँस सहकारीका अध्यक्ष भण्डारी पक्राउ

Banner

काठमाडौँ, असार १५-

लालिगुराँस बहुउद्धेश्य सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । ६ अर्ब रुपैयाँ ठगी गरेको आरोपमा भण्डारी पक्राउ परेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टिलीले गएराति बालुवाटारको एक रेस्टुरेन्टबाट उनलाई पक्राउ गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>