Breaking News

जनताको अपेक्षा पूरा गर्ने चुनौतीका साथ काम गर्नेछौं: रवि लामिछाने

Banner

काठमाडौं, असार ७-

राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले सरकारमा सहभागी भएका एक सय दिनमा आफूहरूले मन्त्रालय सञ्चालन गर्ने बलियो आधार बनाएको बताएका छन्।

स्थापना दिवसको अवसरमा आयोजित चियापान समारोहमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जनताको अपेक्षा पूरा गर्ने चुनौतीका साथ आफूहरूले काम गर्ने बताए।

उनले भने, ‘२१ सीटले सदनमा हामी गज्जबको प्रतिपक्ष भएकै हौँ। सरकारमा एक सय दिन जति भएको छ। गज्जबले सरकार चलाउने आधार बनेका छन्। नागरिकको अपेक्षा ठूलो छ। त्यो पूरा गर्न ठूलो चुनौती छ। त्यसलाई ख्याल गरेर हामीले इमानदार कोसिस गर्छौँ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>