Breaking News

बंगलादेशसँग नेपाल २१ रनले पराजित

Banner

चितवन,असार ३-

नेपालमाथि बङ्गलादेशले जित हात पारेको छ। बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको बल बाँकी छँदै अल आउट हुँदै ८५ रन मात्रै बनाउन सक्यो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>