Breaking News

पेट्रोल र डिजेलको मूल्य घट्यो

Banner

काठमाडौं, असार १-

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट मूल्य घटेर आएपछि निगमले पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १ रुपैयाँ घटाएको छ ।
निगमका अनुसार काठमाडौंमा पेट्रोलको मूल्य लिटरको १ सय ६५ रुपैयाँ र डिजेलको मूलय लिटरको १ सय ५२ रुपैयाँ कायम गरेको छ । घटेको मूल्य आइतबारबाट लागु हुने निगमले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>