Breaking News

भन्सार दर ५ प्रतिशत बढेपछि सुनको मूल्य तोलाको १ लाख ४४ हजार पुग्यो

Banner

काठमाडौँ, जेठ २४-

हिजो (बुधबार) प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य आज (बिहीबार) १८ सयले बढेको छ । हिजो प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ४४ हजार पुगेको छ ।

यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो । नेपालमा बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि अन्तर्राष्ट्रियभन्दा उच्च दरले सुन महँगिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>