Breaking News
एकीकृत समाजवादी मधेस सरकारबाट बाहिरियो
०

काठमाडौँ, जेष्ठ २२-
नेकपा (एकीकृत समाजवादी) ले मधेस प्रदेश सरकार छाडेको छ। एकीकृत समाजवादीका २ मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्। मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो।
लगत्तै समाजवादीका मन्त्रीहरू मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर राजीनामा बुझाएका हुन्। एकीकृत समाजवादीको तर्फबाट गोविन्द न्यौपाने र बेची लुङ्गेलीले मधेस सरकारकामा सहभागी थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























