चितवन विशेष

बजेठः नारायणगढ -पथलैया सडक बिस्तार यसै बर्षदेखि सुरु हुने

Banner

चितवन,जेठ १५-

सरकारले नारायणगढ पथलैया सडक बिस्तारको काम यसै बर्षदेखि सुरु गर्ने जनाएको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मंगलबार आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले सडक बिस्तारका लागि बजेट विनियोजन गरेको बताउनुभयो । सरकारले नारायणगढ बुटवल सडकखण्डलाई पनि यसै बर्ष सम्पन्न गर्ने जनाएको छ । ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>