चितवन विशेष

बजेट: चितवनमा मेडिकल कजेल स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने,भरतपुर अस्पतालको स्तरोन्नती हुने

Banner

चितवन,जेठ १५-

सरकारले चितवनमा मेडिकल कजेल स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मंगलबार आर्थिक वर्ष २०८१र०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्नुभएको हो । यस्तै सरकारले भरतपुर अस्पतालको स्तरोन्नती र क्यान्सर अस्पतालको क्षमता बिस्तारका लागि पनि बजेट बिनियोजन गरेको छ । यस्तै भरतपुर अस्पतालमा एमबिबिएस अध्ययन अघि बढाउने बजेट बक्तव्य मार्फत घोषणा गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>