Breaking News
बजेटः नारायणी र तिनाउ नदीमा बन्ने सिग्नेचर ब्रिजका लागि २ अर्ब
०

चितवन,जेठ १५-
चितवनको नारायणी र बुटवलको तिनाउ नदीमा सिग्नेचर ब्रिज निर्माण गर्न २ अर्ब रुपैयाँ विनियोजन भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ मा बजेट सार्वजनिक गर्दै उक्त बजेट छुट्याइएको जानकारी गराएका हुन् ।
चितवन र नवलपुरको गैडाकोट जोड्ने पुल निर्माणको कार्य शिलान्यास भइसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि मात्रै पुल शिलान्यास गरेका थिए । बुटवल तिनाउ पुन निर्माणको शिलान्यास भने अझै भएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























