चितवन विशेष
चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट लागि बजेट समावेश
०

चितवन,जेठ १५-
हास्य कलाकारद्वय सितारामा कट्टेल धुमुर्स र कुञ्जना घिमिरे सुन्तलीले बनाउन थालेको चितवन भरतपुरको क्रिकेट रंगशाला बनाउन गरी बजेटमा समावेश गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सो जानकारी दिए । पुनका अनुसार निर्माणाधिन उक्त गौतमवुद्ध रंगशाला संघ प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण कार्य अघि बढाइने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























