देश/प्रदेश

कम भिजिबिलीटिका कारण ११ दिनदेखि बन्द रहेको उडान आजबाट नियमित

Banner

काठमाडौं, वैशाख २४-

पोखराका उडानहरू आज (सोमबार) बिहानबाट नियमित सुरु भएको छ। गत राति पानी परेर मौसममा सुधार आएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको हो।

कम भिजिबिलीटिका कारण विगत ११ दिनदेखि प्रभावित भएको उडानहरू आज बिहानबाट नियमित सुरु भएको हो । धूलो र धुँवाको कारण उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा उडानहरू अवरूद्ध भएका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>