Breaking News
जनता समाजवादी पार्टी फुट्यो, आधिकारिकता दाबी गर्दै अशोक राई निर्वाचन आयोगमा
०
काठमाडौं,बैशाख २३-
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन भएको छ । सांसद अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि वीरेन्द्र महतो लगायतका नेता निर्वाचन आयोग पुगेका छन् ।
विद्रोही सांसदहरूमा राई र महतोका अलावा प्रदीप यादव, नवलकिशोर साह सुडी (हाल वनमन्त्री), सुशीला श्रेष्ठ, हसिना खानुत, रञ्जु ठाकुर छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>