Breaking News
वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १६१ रनको लक्ष्य
०
काठमाडौं, वैशाख १६-
घरेलु टिम नेपालविरुद्धको दोस्रो ट्वान्टी-२० खेलमा वेस्ट इन्डिज ‘ए’ ले १६१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६० रनको योगफल खडा गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>