खेलकुद

नेपालले लियो वेस्ट इण्डिजको दुई विकेट

Banner

काठमाडौँ, वैशाख १५-

नेपालले वेस्ट इण्डिजको दुई विकेट लिएको छ। टस जितेर पहिले बलिङ गरेको नेपालले ३.३ ओभरमा नेपालले वेस्ट इण्डिज ‘ए’ का दुई ब्याटर आउट गरेको हो।

नेपालका लागि कमल सिंह ऐरीले पहिलो ओभरमै विकेट लिए ।

त्यसपछि ३.३ आन्द्रे फ्लेचर रन आउट भए। फ्लेचर १३ रन बनाएर खेलिरहेका थिए। खेलको ४.१ ओभर सकिँदा वेस्ट इण्डिजले ५२ रन बनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>