Breaking News
नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै
०

काठमाडौं, वैशाख ५-
नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा टस हारेर पहिला फिल्डिङ रोजेको छ ।
अल अमरेत क्रिकेट ग्राउन्ड-२ मा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका हुन् ।
नेपाल र साउदी अरबको खेल ८-८ ओभरको हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो २:१५ मा सुरु हुनेछ ।
नेपालले तीव्र गतिका बलर सोमपाल कामीलाई आज विश्राम दिएको छ । उनको स्थानमा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि।सी खेलेका छन् ।