मनोरञ्जन

चलचित्र नमेटिने घाउमा पूर्व प्रधानमन्त्री नेपाल र सांसद शाहीको अभिनय

Banner

काठमाडौँ, वैशाख ४-

चलचित्र नमेटिने घाउमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीको अभिनय रहने भएको छ ।

नायक रमित ढुङ्गानाबाट निर्मित चलचित्र नमेटिने घाउमा अध्यक्ष नेपाल र सांसद शाहीको अभिनय रहने भएको हो ।
आज कोटेश्वर बहुमुखी क्याम्पस परिसरमा अध्यक्ष नेपाल र सांसद शाहीले सुटिङ गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>