Breaking News

सहकारीको रकम हिनामिनामा गृहमन्त्रीको संलग्नता छ, संसदीय समिति गठनबेगर सदन चल्दैनः कांग्रेस

Banner

काठमाडौं,चैत २७-

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकाल्दै संसदीय समिति गठनबेगर सदन नचल्ने स्पष्ट पारेको छ । संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकाल्दै बटमलाइन नै समिति गठन भएको कांग्रेसले जनाएको छ ।

प्रमुख सचेतक रमेश लेखकले सानातिना विषयमा कांग्रेसले सदन अवरोध नगर्ने बताउँदै सहकारीमा लाखौँ हिनामिना प्रकरणमा गृहमन्त्रीको संलग्नता देखिएकाले छानबिन जरुरी रहेको बताए । “हाम्रो मागप्रति सरकार गैरजिम्मेवार भए त्यसको जिम्मा पनि सरकारले नै लिनुपर्ने हुन्छ,” लेखकले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>