मनोरञ्जन

मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा प्रकाउ परेका गायक राजेश छुटे

Banner

काठमाडौँ, चैत २२-

गायक राजेश पायल राईलाई प्रहरीले छाडेको छ । मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा प्रकाउ परेका राईलाई प्रहरीले छाडेको हो ।

प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी शिवराज बुढाथोलीले राईसहित ३ जनालाई छाडिएको बताए । राई सहित तीन जनालाई प्रहरीले मदन भण्डारी कलेज अगाडिबाट बुधबार राति पक्राउ परेका थिए।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>