Breaking News
इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय
०

काठमाडौं, चैत १४-
नेकपा माओवादी केन्द्रले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले इलाम-२ र बझाङ-१ (क)मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
उम्मेदवारको नाम भने टुंग्याइनसकेको माओवादी केन्द्रले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























