धार्मिक/सांस्कृतिक

वसन्तपुरमा होलीको चहलपहल सुरू(फोटो फिचर)

Banner

काठमाडौं, चैत ११-

हिमाली र पहाडी जिल्लाहरूमा हर्षोल्लासपूर्वक होली मनाइएको छ । काठमाडौंको वसन्तपुरमा होली मनाउन मानिसहरू जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ ।

तस्बिरः रासस

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>