बलिउड/हलिउड

नेपाल आउँदै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज

Banner

काठमाडौं,चैत ७-

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छन् । आरबी डायमन्ड ज्वेलर्सले आफ्नो २७औं वार्षिकोत्सवमा बलिउड अभिनेत्री फर्नान्डेजलाई नेपाल ल्याउने भएको हो । आरबीले ३० मार्चमा आफ्नो २७औं वार्षिकोत्सवको उपलक्ष्यमा ज्वेलरी रनवे गर्दैछ । उक्त कार्यक्रममा फर्नान्डेज सहभागी हुनेछिन् ।

ज्वेलरी रनवेमा आरबी डायमँडले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरू प्रदर्शन गर्नेछ । रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न ज्याकलिन नेपाल आउन लागेकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>