चितवन विशेष
चितवनको मौसम (तस्विरमा)
०

चितवन, चैत ७-
चितवन तुवाँलोले ढाकेको छ । मौसम बदलीका कारण हिजोभन्दा आज बढी चिसो महशुस भएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण चितवन,नवलपुर र आसपासका क्षेत्रमा सामान्य वर्षा भएको छ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।