मनोरञ्जन
प्रकाश सपुतको गलबन्दी गीतमा छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड
०

पोखरा, चैत ४-
पोखरामा गायक प्रकाश सपुतको गीतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छमछमी नाचेका छन् । उनी पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा समारोहमा प्रधानमन्त्री प्रचण्ड नाचेका हुन् ।
समारोहमा प्रकाश सपुतले प्रस्तुति दिएका थिए ।
प्रकाशले गाएको गलबन्दी बोलको गीतमा प्रधानमन्त्री प्रचण्डसहित गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नाचेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























