समाचार

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

Banner

काठमाडौं, फागुन २४-

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले अघिल्लो बैठकहरुमा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिने छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>