Breaking News

नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टी-२० शृङ्खला, नेपाल ४ विकेटले पराजित

Banner

काठमाडौं,फागुन २२-

नेदरल्यान्ड्सले नेपालमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधि जितेको छ। त्रिवि मैदानमा मङ्गलवार भएको फाइनलमा नेदरल्यान्ड्सले नेपाललाई ४ विकेटले पराजित गर्‍यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>