चितवन विशेष
शालिन मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै अस्पताल अगाडि प्रदर्शन
०

चितवन,फागुन २०-
चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा मृत फेला परेकी शालिन पोखरेलका आफन्तले आइतबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल अगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरूले अस्पताल र होस्टेलविरुद्ध नारा जुलुस गरेका थिए । उनीहरू जबरजस्ती अस्पताल छिर्न खोजेपछि केही समय प्रहरीसँग धकेलाधकेल पनि भएको थियो । केही प्रदर्शनकारी लाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























