Breaking News

नामिबियासँग नेपाल २ विकेटले पराजित

Banner

काठमाडौँ, फागुन ९-

आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा नामिबियासँग नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा नामिबियासँग नेपालले २ विकेटले पराजित भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टाएको छ ।

सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>