Breaking News

आईसीसी क्रिकेट विश्वकप लिग-२ः नेदरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

Banner

काठमाडौं,फागुन ५-

आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । टियु क्रीकेट मैदानमा नेदरल्यान्डविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>