Breaking News
नामिबियाविरुद्ध नेपालले टस हार्यो, नामिबियाले पहिला बलिङ गर्दै
०

काठमाडौं, फागुन ३-
आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत २०२४-२७ सिजनको पहिलो खेल आज नेपाल र नामिबियाबीच हुँदै छ।
यस खेलमा नामिबियाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। नामिबियाका कप्तान जेरार्ड एरास्मसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। यससँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको हो।
आजको नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी र ललित राजवंशी रहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























