Breaking News

क्यानडामाथि नेपालको रोमाञ्चक जित

Banner

काठमाडौं,माघ २५-

स्पिनरहरुको प्रेरणादायी प्रदर्शनमा नेपालले क्यानाडाविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । त्रिवि मैदानमा भएको खेलमा सहज जिततर्फ लम्किरहेको क्यानाडालाई नेपालले ७ रनले स्तब्ध तुल्यायो ।

क्यानडाले २८ रनका लागि आफ्ना अन्तिम ६ विकेट गुमाएको थियो ।नेपालका कप्तान रोहित पौडेलले ४, ललित नारायण राजवंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल र कुशल मल्लले एक एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>