मनोरञ्जन

क्यान्सरका कारण भारतीय मोडल तथा अभिनेत्री पुनमको निधन

Banner

भारत, माघ १९-

क्यान्सर रोगका कारण भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डे निधन भएको छ । आज (शुक्रबार) बिहान उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।

उनको सामाजिक संजालमार्फत निधनको खबर सार्वजनिक भएको हो । पोस्टमा पाठेघरको मुखको क्यान्सरबाट पुनमको मृत्यु भएको लेखिएको छ । भारतीय संचारमाध्यमले ३२ वर्षको उमेरमै उनको निधन भएको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>