मनोरञ्जन

लिङदेनको टिप्पणीमा रेखाको आक्रोशः देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो !

Banner

काठमाडौं, माघ १३-

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको टिप्पणीमा अभिनेत्री रेखा थापा आक्रोशि व्यक्ति गरेकी छिन् । आफ्नो अमेरिका यात्रालाई लिएर अध्यक्ष लिङ्देनले गरेको टिप्पणीमा अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत अभिनेत्री रेखाले आक्रोशि व्यक्ति गरेकी हुन् ।

उनले फेसबुकमा लिङदेनको नाम उल्लेख नगरी लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ! अमेरिकामा किन राखेको ?’

लिङ्देनले हिजो एक सार्वजनिक कार्यक्रममा रेखाप्रति घुमाउरो टिप्पणी गरेका थिए । देशको दुरावस्था चित्रण गर्ने क्रममा उनले ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ बताएका थिए । यसलाई आफूप्रतिको कटाक्षका रूपमा बुझेर रेखा आक्रोशित बनेकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>