मनोरञ्जन

भिटेनले घोषणा गरे युरोप टुर, पोर्चुगलदेखि सुरु गर्दै बेल्जियम पुगेर टुंगिने

Banner

काठमाडौं, माघ १२-

र्‍यापर भिटेनले युरोप टुरको घोषणा गरेका छन् । फेब्रुअरी ११ देखि मार्च १० सम्म उनको कन्सर्टको लाइनअप तयार भएको छ । पोर्चुगलदेखि सुरु हुने उनको टुर बेल्जियम पुगेर टुंगिनेछ ।

हंगामा इभेन्ट्सको सहकार्यमा भिटेनले युरोप टुर गर्न लागेका हुन् । जसअनुसार पोर्चुगलमा फेब्रुअरी ११, फ्रान्समा फेब्रुअरी १३, फिनल्याण्डमा फेब्रुअरी १७, पोल्याण्डमा फेब्रुअरी २१, माल्टामा फेब्रुअरी २३, साइप्रसमा मार्च ३ र बेल्जियममा मार्च १० मा कन्सर्ट कार्यक्रम तय भएको छ ।

भिटेन नेपाली डायस्पोरामा सबैभन्दा डिमान्डेड र्‍यापर हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>