देश/प्रदेश
एमालेले उद्घाटन गरेको भवनको पुनः कांग्रेसबाट निर्वाचित मेयरले गरे उद्घाटन
०

धनगढी, माघ ४-
एमालेको विरोधका बीच प्रशासकीय भवनको उद्घाटन गरिएको छ। विरोधका बीच नगरप्रमुख वीरेन्द्र भट्टले कैलालीको गोदावरी नगरपालिकाको प्रशासकीय भवनको पुनः उद्घाटन गरिएको हो।
सो भवनको २०७८ चैत्र १४ गते एमालेबाट निर्वाचित तत्कालीन मेयर हरिसिंह साउदले पनि निर्माण कार्य सम्पन्न नहुँदै उद्घाटन गरेका थिए। गत असोजमा निर्माण सम्पन्न भएको सो भवन मंगलबार मात्र नगरपालिकालाई हस्तान्तरण गरिएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























