राजनीति
पार्टी विरोधी गतिविधिमा संलग्न हुँदा माओवादीले गर्यो दुईलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही
०

काठमाडौं, माघ ३-
नेकपा माओवादी केन्द्रले दुई वैकल्पिक केन्द्रीय सदस्यलाई साधारण सदस्य नहरने गरी कारबाही गरेको छ । वैकल्पिक केन्द्रीय सदस्यद्वय विरु तामाङ (भक्तपुर) र उमा वि.क.(कपिलवस्तु) पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो ।
स्थायी कमिटी बैठकको निर्णय पार्टी कमिटीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले सर्कुलर पठाउँदै दुई जनालाई कारबाही गरेको जनाएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























