राजनीति
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्ने
०

काठमाडौं, माघ ३–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बुधबार बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने तय भएको छ।
बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। यस्तै संगठनको अद्यावधिक, आर्थिक विभागको प्रतिवेदन, आचारसंहिता, घरदैलो कार्यक्रमको प्रतिवेदन र आगामी अभियानबारे छलफल हुने रास्वपाले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























