समाचार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सीईओ खतिवडाले दिए राजीनामा

०
Banner

काठमाडौं, माघ २-

नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)का सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । खतिवडाको राजीनामा १ माघदेखि लागु हुनेगरी बैंकको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिने निर्णय बैठकले गरेको हो ।

खतिवडा ३ वर्षअघि खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>