समाचार
न्यायाधीशपत्नी आरतीले न्याय माग्दै नारावाजी गरेपछि प्रहरीले लियो नियन्त्रणमा
०

काठमाडौं, माघ २-
न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरी रावललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मङगलबार सर्वोच्च अदालत पुगेर न्याय माग्दै नारावाजी गरेपछि रावललाई प्रहरीले गेटबाटै नियन्त्रणमा लिएको हो । श्रीमान गिरीमाथि वैवाहिक बलत्कारको मुद्दा हालेकी उनले श्रीमानलाई थुनामा राख्न माग राख्दै आएकी छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























